कांग्रेस निकटको खेलकुद संघको सचिवमा थापा मनोनयन
काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक खेलकुद संघको सचिवमा राजुबिक्रम थापा मनोनयन गरिएको छ ।
संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले थापालाई सचिवमा मनोनयन गरेका हुन् । थापालाई चैत १६ गते दिइएको पत्रमा सचिवको जिम्मेवारी दिइएको उल्लेख छ ।
अध्यक्ष शेरचनले थापालाई संघको अनुशासन र मर्यादामा रहि, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । शेरचनले थापालाई सचिव पदको गरिमा राख्न पनि आग्रह गरेका छन् ।
Published : Monday, 2024 April 1, 9:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया