क्रिकेटको नेपाल ए टिमको घोषणा
काठमाडौं । विनोद भण्डारीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ ।
संघले यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । संघले १६ सदस्यीय टिम घोषणा गरेको छ ।
टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन् ।
प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।
Published : Thursday, 2024 February 15, 12:18 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया