प्यूठानबाट दीपक केसी पौडी संघको सदस्यमा मनोनयन
देउखुरी । प्रदेश खेलकुद परिषद, लुम्बिनी अन्तर्गतको लुम्बिनी प्रदेश पौडी संघको सदस्यमा प्यूठानका दीपक केसी सदस्यमा मनोनित भएका छन् ।
पुसको १९ गते टेकबहादुर थापाको अध्यक्षतामा संघ गठन भएको छ । ११ सदस्यीय कार्यसमितिमा प्यूठानबाट केसी सदस्यमा चयन भएका हुन् ।
समितिमा उपाध्यक्षमा सञ्जय थापा, सचिवमा चुडामणि डुम्रे, कोषाध्यक्षमा बासुदेव शर्मा पदाधिकारीमा चयन भएका छन् ।
सदस्यहरूमा सुवास लिगल, दीपक केसी, चन्द्रराम थारु चौधरी, डा.मीनप्रसाद खनाल, बुलबुल श्रेष्ठ, झरना थापा र जयप्रकाश भट्टराई चयन भएका छन् ।
Published : Friday, 2024 January 19, 9:51 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया