भारतद्वारा दक्षिण अफ्रिकामाथि २४३ रनको जित
नयाँदिल्ली । विश्वकप क्रिकेट २०२३ मा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको शानदार जित हात पारेको छ ।
आइतबार मुम्बईको इडेन गार्डेनमा भारतले दिएको ३२७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दोस्रो ओभरबाट विकेट गुमाएर २७.१ ओभरमा ८३ रन बनाउँदा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि मार्को यानसेनले सर्वाधिक १४ रन बनाए ।
भारतका लागि विराट कोहलीको शतक र रवीन्द्र जडेजाको पाँच विकेटको मदतमा भारतले जित हासिल गरेको हो ।
भारतका रवीन्द्र जडेजाले पाँच विकेट लिए भने मोहम्मद शमी र कुलदीप यादवले २/२ विकेट आफ्नो नाममा लेखाए । मोहम्मद सिरिजले एक विकेट हात पारे ।
Published : Sunday, 2023 November 5, 10:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया