सर्लाही कांग्रेसका सदस्यद्वारा नेपाली क्रिकेटका दुई खेलाडी १ लाख दिने घोषणा
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकाश ठाकुरले आइसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत शुक्रबार हुने सेमिफाइनल म्याचका लागि एक लाख रुपियाँ नगदको व्यक्तिगत रुपमा पुरस्कार घोषणा गरेका छन् ।
ठाकुरले नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्बाधिक विकेट लिने दुई जना खेलाडीहरूलाई व्यक्तिगत तर्फबाट जनही रू. ५०/५० हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
नेपाली टिमलाई हौसला दिन विभिन्न संस्था, उद्योग, व्यक्तिहरूले नगद पुरस्कारको घोषणा गरिरहेका बेला कांग्रेसका सर्लाही जिल्ला सदस्य ठाकुरले दुई जनालाई जनही ५० हजारका दरले पुरस्कार घोषणा गरेका छन् ।
Published : Thursday, 2023 November 2, 11:53 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया