चीनमा नेपाली महिला फुटबल टिम पराजित
काठमाडौं । एसियाली खेलकुदको महिला फुटबलमा नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ ।
चीनको हाङझाउमा भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको हो ।
खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेटभित्र २ गोल खायो ।
भियतनामका लागि फाम हाइ यिनले ५३औं र बिच थुयाले ६४औं मिनेटमा गोल गरेकी थिइन् ।
Published : Friday, 2023 September 22, 7:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया