नेपाल आईटीएफको महासचिवमा मगर सर्वसम्मत
काठमाडौं । नेपाल आईटीएफको महासचिवमा घमबहादुर थापा मगर सर्वसम्मत भएका छन् ।
पोखरामा भएको सातौँ महाधिवेशनबाट मगर महासचिवमा सर्वसम्मत भएका हुन् ।
अध्यक्षसहितका अधिकांश पदमा निर्वाचन भएको छ । महासचिवमा मगरलाई अन्य खेलाडी प्रतिनिधिहरूको साथ रहेपछि सर्वसम्मत भएका हुन् ।
महासचिवमा सर्वसम्मत भएपछि मगरले सबैलाई धन्यावाद दिएका छन् । उनले महासचिव पदमा रहँदासम्म खेल र खेलाडीको हित तथा संस्थाको गरिमा बचाउन भूमिका खेल्ने बताएका छन् ।
Published : Tuesday, 2023 September 5, 8:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया