कांग्रेसको प्रतिष्ठानमा आचार्य नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा सुरेस आचार्य नियुक्त भएका छन् ।
कांग्रेसका उप–सभापति समेत रहेका प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
आचार्यले नेपाली कांग्रेसका विभिन्न समितिहरूमा रहेर कार्य गरिसकेका छन् । कार्यकारी निर्देशकमा नियुक्त भएका आचार्य सिन्धुली जिल्ला निवासी हुन् ।
Published : Monday, 2023 May 1, 6:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया