नौबीसे–मुग्लिन सडक खण्ड अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्गको नौबीसे–मुग्लिङखण्डको गणेशखोलाको पुल भासिँदा सवारी आवागमन प्रभावित बनेको छ ।
पुल भासिँदा यातायात अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका र धुनिवेंसी नगरपालिका जोड्ने गणेशखोलाको पुल भासिँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यातायात पुनः सञ्चालन हुन केही समय लाग्ने ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । पुल र बाटोको मर्मत गर्ने काम भइरहेको छ ।
Published : Monday, 2023 May 1, 6:44 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया