एसपी तिमिल्सिनाले राजीनामा दिए
काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमिल्सिनाले राजीनामा दिएका छन् ।
एसपी पदबाट उनले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् । तिमिल्सिनाले एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।
२५ वर्षे सेवा पूरा हुन ४९ दिन बाँकी छँदा तिमिल्सिनाले राजीनामा दिएका छन् । उनी २०५६ साल असार ३ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
वैशाख १५ गते १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्दा एसपी तिमिल्सिना छुटेका छन् ।
Published : Sunday, 2023 April 30, 6:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया