काठमाडौंमा रावलको घरबाट लाखौंको चोरी
काठमाडौं । काठमाडौंमा अपरिचित समूहले ५३ वर्षीय श्रीकृष्ण रावलको घरमा चोरी गरेको छ ।
टोखा नगरपालिका–११ वनदेवी मार्ग बस्ने रावलको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर चोरी भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
चोरीले सुन तथा चाँदीका विभिन्न गहना गरी करिब ५ लाख ८४ हजार रूपियाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी गरेको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 April 25, 4:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया