कांग्रेसले विष्टलाई अवसर दियो
काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सभाको संसदीय दलको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको शाहीले बताएका छन् । सांसद विष्ट कालिकोट (२) बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
Published : Thursday, 2023 April 20, 9:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया