गुल्मीमा सडेगलेको अवस्थामा शव फेला
काठमाडौं । गुल्मी जिल्लामा सडेगलेको अवस्थामा शव फेला परेको छ ।
रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ५ दाङसिरस्थित पानीयाटे खोलामा सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शव नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा छैन ।
घटनास्थल शव जाँच मुचुल्का लगायतको प्रारम्भीक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शवलाई गुल्मी अस्पतालमा राखिएको छ ।
आफन्त वा नातेदार कोही हराएको छभने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।
Published : Wednesday, 2023 April 19, 11:55 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया