कांग्रेसबाट बहादुरसिंह र तीर्थद्वारा मन्त्रीको शपथ लिए
काठमाडौं । नेपाली कांग्रेसका दुई मन्त्रीले बागमती प्रदेश सरकारमा शपथ लिएका छन् ।
आइतबार कांग्रेसबाट बहादुरसिंह लामा र तीर्थ लामाले शपथ लिएका हुन् । बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन् ।
तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका छन् । बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ ।
कांग्रेसका मन्त्रीहरू प्रदेश सरकारमा सहभागी भएपछि अझै ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेकपा (एकीकृत समाजवादी) भने सरकारमा सहभागी छैन ।
Published : Sunday, 2023 April 9, 9:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया