कांग्रेसका बागमती प्रदेश सांसद महर्जन अस्वस्थ्य, अस्पताल भर्ना
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।
कांग्रेसका युवा नेता महर्जनलाई स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको ललितपुर जिल्ला समन्वय समितिका सदस्य तथा कांग्रेस नेता दिनेश शर्माले बताएका छन् ।
नेता महर्जनलाई ज्वरो, झाडापखालासहित स्वास्थ्यमा समय देखिएको शर्माले बताएका छन् ।
महर्जन दिनभरि खेलकुदसम्बन्धी कार्यक्रममा सहभागी भएका थिए । बेलुका अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।
नेता महर्जन ललितपुरको क्षेत्र नं. १ को प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् ।
Published : Sunday, 2023 April 9, 12:35 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया