मेटमणि चौधरीलाई प्रमुख सचेतकमा नियुक्त
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरी प्रमुख सचेतकमा नियुक्त भएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका संसदीय दलका नेता माधवकुमार नेपालले चौधरीलाई सोमबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
पूर्व मन्त्री समेत रहेका चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
चौधरीले पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई ईमान्दारिताका साथ पूरा गर्ने जनाएका छन् । उनले आफूलाई प्रमुख सचेतक बनाइएकोमा अध्यक्ष नेपालसहितका नेताहरूलाई धन्यावाद दिएका छन् ।
Published : Monday, 2023 April 3, 10:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया