प्राधिकरणका निर्देशकद्वय निरौला र कर्माचार्यको उप-महानिर्देशकमा बढुवा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जना निर्देशक उप–महानिर्देशक पदमा बढुवा भएका छन् ।
प्राधिकरणको संचालक समितिको चैत १८ गतेको निर्णयानुसार निर्देशकद्वय जगन्नाथ निरौला र नवीना कर्मचार्यलाई प्राधिकरणको १२ (बाह्रौँ) तहमा बढुवा गरिएको प्रेस नोटमा उल्लेख छ ।
निरौला र कर्माचार्य प्राधिकरणको उप–महानिर्देशकमा बढुवा भएपछि प्राधिकरणले बधाइ दिएको छ ।
Published : Sunday, 2023 April 2, 9:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया