एकीकृत समाजवादीबाट को–को मन्त्री बन्ने भए ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट तीन जनाको मन्त्रीमा नाम चर्चामा छ ।
स्रोतका अनुसार उपध्यक्ष बेदुराम भुसालको नेतृत्वमा मेटमणि चौधरी, धनबहादुर बुढा वा भानुभक्त जोशीको सम्भावना रहेको बुझिएको छ ।
मन्त्री बन्न किसान राजेन्द्र पौण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले पनि जोडबल गरेका छन् ।
एकीकृत समाजवादीले ३ मन्त्रालय माग गरेको छ । उसले कति मन्त्रालय पाउने हो केही भनिएको छैन ।
Published : Sunday, 2023 March 26, 1:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया