ईन्द्रचोकबाट टोखाका खनाल पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट १२ लाख रुपियाँसहित ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपियाँसहित तनहुँ भानु नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने खनाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2023 March 23, 8:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया