टिकट वितरण गर्न नेविसंघमा समिति गठन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि टिकट वितरण गर्न तीन सदसयीय समिति गठन गरेको छ ।
नेविसंघ अध्यक्ष दुजाङ् शेर्पाको नेतृत्वमा स्ववियुको टिकट वितरण गर्न तीन सदस्यीय समिति गठन भएको नेविसंघले जनाएको छ ।
समितिको सदस्यमा प्रेमिका राना र सिर्जना मल्ल रहेका छन् ।
नेविसंघमा टिकटलाई लिएर केही विद्यार्थी नेताहरूले विवाद गरिरहेका बेला टिकट वितरण गर्न समिति गठन भएको छ ।
Published : Saturday, 2023 March 11, 1:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया