मकवानपुर कांग्रेसका सभापति लामालाई पितृ शोक
काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाका पिताको निधन भएको छ ।
सभापति लामाका पिता माइला लामाको असामयिक निधन भएको नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले बताएका छन् । सभापति बानियाँले माइला लामाको निधनबाट आफू मर्माहत भएको जनाएका छन् ।
शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै बानियाँले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएका छन् ।
‘शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, सभापति बानियाँले भनेका छन् ।
Published : Monday, 2023 March 6, 6:25 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया