प्रहरीका यी ६९ जना ईन्स्पेक्टरहरूको काज सरुवा, को कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी निरीक्षकहरू (ईन्स्पेक्टर)को काज सरुवा भएको छ ।
प्रहरी मुख्यालयले मंगलबार राति ईन्स्पेक्टरहरूको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेहरूमा हरिबहादुर बस्नेत, स्मृति सिलवाल, अनोज बिक, अनिल थापालगायत रहेका छन् ।
त्यसैगरी, युवराज कटवाल, योगराज सुवेदी, शान्ता वाईबा, मानसिंह ऐरी, विनाद बोहराको पनि सरुवा भएको छ।





Published : Wednesday, 2023 March 1, 7:31 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया