राष्ट्रपति निर्वाचनबारे ओलीको यस्तो आयो अभिव्यक्ति
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रपति निर्वाचनलाई लिएर पुनः अहँकारपूर्ण अभिव्यक्ति दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरे । उनले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै तय भइसकेको बताएका छन् ।
ओलीले पछिल्लो घटनाका बारेमा आफूलाई थाहा नभएको बताए । एमालेका अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति एमालेको हुन्छभन्ने कुरा त हामीले पुस १० गते नै भनेका हौँ ।’
अध्यक्ष ओलीले भोलि शनिबार एमालेको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता हुने बताए ।
Published : Friday, 2023 February 24, 8:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया