बाजुरामा भूकम्प, घर भत्कियो
काठमाडौं । बाजुरा जिल्लालाई केन्द्र बनाएर भूकम्प गएको छ ।
सोमबार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पले केही घर भत्किनुका साथै घरहरू चर्किएका छन् ।
बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले बताएका छन् ।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन । भूकम्पले आसपासका जिल्लामा पनि हल्लाएको थियो ।
Published : Tuesday, 2023 January 24, 3:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया