जेसीसका माध्यमबाट परिवर्तन ल्याउनुपर्छ : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले मनोहरा जेसीसलाई शुभकामना र बधाइ दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित मनोहरा जेसीसको ७औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सभापति बानियाँले समाजमा जेसीसको माध्यमबाट सुधार गर्नुपर्ने बताए । उनले आफू पनि विगतमा जेसीसप्रति प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
उनले जेसीसले समाजमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । जेसीसले सामाजिक गतिविधिमा अब्बल बनाएर समाजप्रतिको दायित्व पूरा गर्नेमा आफूले विश्वास लिएको बानियाँले बताए ।
Published : Wednesday, 2023 January 18, 11:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया