भारतीय विदेशमन्त्रीले दिए परराष्ट्रमन्त्री पौड्याललाई बधाइ
काठमाडौं । भारतीय विदेश मन्त्री डा.एस.जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री विमला पौड्याल राईलाई बधाइ दिएका छन् ।
मंगलबार डा.जयशंकरले मन्त्री पौड्याललाई ट्वीटरमा मेनशन गर्दै बधाइ तथा शुभकामना दिएका हुन् ।
उनले नवनियुक्त परराष्ट्रमन्त्री पौड्यालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।
Published : Wednesday, 2023 January 18, 9:18 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया