कांग्रेसको कार्यसमिति बैठक माघ दोस्रो साता पुग्यो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस १५ गतेसम्मका लागि स्थगित भएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरेर कार्यसमितिको बैठक माघको १५ गते बस्ने जनाएका हुन् ।
यसअघि पुस २८ गते कार्यसमिति बस्ने भन्दै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थिति हुन भनिएको थियो ।
माघ १५ गते दिउँसो १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ ।

Published : Tuesday, 2023 January 10, 11:25 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया