अख्तियारको मुख्यालयमा प्रहरी झुण्डिएको अवस्थामा फेला
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा कार्यरत नेपाल प्रहरीका जवान झुण्डिएको अवस्थामा भेटिएका छन् ।
काठमाडौंको नक्सालस्थित आयोगको सुरक्षार्थ खटिएका प्रहरी जवान २५ वर्षीय खगेन्द्र नेपाली बिहीबार झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
ड्युटीको समयमा प्रहरी जवान नेपाली पोस्टमा झुण्डिएको अवस्थामा भेटिएपछि काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले नेपाली झुण्डिएको अवस्थामा फेला परेको अवस्थाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
Published : Friday, 2023 January 6, 1:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया