प्रदेश सभा सदस्यमा निर्वाचित कुशवाहा माओवादीमा प्रवेश
काठमाडौं । मधेश प्रदेश सभाका स्वतन्त्र सदस्य जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कुशवाहालाई प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुधबार पार्टी प्रवेश गराएका हुन् ।
कुशवाहा सर्लाही ३ (१) बाट स्वतन्त्रबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् ।
Published : Thursday, 2022 December 29, 9:57 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया