प्रचण्डले यी नेताहरूलाई मन्त्री बनाउन सक्छन्
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिँदै गर्दा सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।
प्रचण्डले चार बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।
माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ । श्रेष्ठले गृह मन्त्रालयमा दाबी गरेका छन् ।
एमालेबाट विष्णु पौडेल सरकारमा सहभागी हुने सम्भावना छ । पौडेलले उप–प्रधानसहित अर्थ मन्त्रालयमा दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उप–प्रधानसहित गृह वा भौतिक मन्त्रालय माग गरेका छन् ।
Published : Monday, 2022 December 26, 11:20 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया