रवि लामिछानेले मागे उप–प्रधानसहित यी पदहरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उप–प्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय माग गरेका छन् ।
स्रोतका अनुसार लामिछानेले गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेका हुन् । सभापति लामिछानेले श्रम मन्त्रालयसहित बाँकी दुई मन्त्रालय पनि माग गरेका छन् ।
उनले उप–सभामुखमा पनि दाबी गरेको एक नेताले बताएका छन् । सभामुख एमालेले लिने भएको छ । राष्ट्रपति पनि एमालेले लिनेछ ।
रवि लामिछानेको २० सिट रहेको छ । आफ्नो औकातभन्दाधेरै माग गरेको भन्दै माओवादीले आक्रोश पोखेको छ ।
Published : Monday, 2022 December 26, 11:12 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया