नेपाली सेनालाई भारतीय सेनाद्वारा प्राविधिक सामग्री प्रदान
काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले यूनिभर्सल ड्राभिङ सिमुलेटोर दिएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाका एआरटीएसीका चिफ अफ स्टाफ लेफ्टीनेन्ट जनर जेएस सन्धुले सेमुलेटोर र ईन्फेन्टरी वेपन ट्रेनिङ सिमुलेटोर नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणालाई हस्तान्तरण गरेका हुन् ।
बैठकमा भएको सम्झौता अनुसार भारतीय सेनाबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको ती उपकरण प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2022 December 21, 6:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया