भक्तपुरमा उमेश थापाको घरमा प्रहरीको छापा, यस्तो थियो काण्ड
काठमाडौं । प्रहरीले भक्तपुरमा जुवा तास खेल्ने समूहलाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–४ दधिकोट खड्का गाउँ बस्ने ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थमा थापा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट खटिएको थियो ।
प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८ सय रूपियाँ र ६१ पत्ती ताससहित पक्राउ गरेको हो ।
यसैबीच, प्रहरीले अर्घाखाँचीको सीतगंगा नगरपालिका–१२ थापलेबारीस्थित कल्लेरी सामुदायिक वनबाट १ थान भरूवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उक्त वनमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया