तरुण अध्यक्ष गुरुङद्वारा नेतृ राणासँग भेट
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणासँग भेट गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गुरुङले नेतृ राणासँग भेट गरेका हुन् । भेटमा निर्वाचनको समीक्षा र तरुणहरूले गरेको सहयोगको प्रशंसा भएको छ ।
नेतृ राणाले निर्वाचनमा कांग्रेसलाई समानुपातिकमा सोँचेअनुसारको मत नआए पनि समग्रमा कांग्रेसको ठूलो जित भएको बताएकी छिन् ।
नेतृ राणाले तरुण दलले कांग्रेसलाई संगठन निर्माण सहयोग गर्नुपर्ने पनि बताएकी छिन् ।
Published : Saturday, 2022 December 10, 1:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया