काठमाडौंमा बहुउदेश्यीय सहकारीबाट नगद चोरी
काठमाडौं । काठमाडौंमा सहकारीको झ्याल फेडेर १ लाख रुपियाँ नगद चोरी भएको छ ।
चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित कुमारी बहुउदेश्यीय सहकारी संस्थामा झ्यालको ग्रिल फोडेर चोरले एक लाख रुपियाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
बुधबार राति चोरले काठको दराजबाट नगद निकालेको थियो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2022 December 1, 5:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया