शेखर कोइरालासँग फराकिलो मतअन्तरबाट ‘साईकिल’ मन्त्री पराजित
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला मोरङ ६ बाट प्रतिनिधि सभामा फराकिलो मतअन्तरले विजयी भएका छन् ।
शुक्रबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार नेता कोइरालाले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई १२१८६ को भारी मतअन्तरले पराजित गरेका हुन् ।
कोइरालाले ३५२१८ मतसहित जित हातपारेका हुन् ।
निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबाबु पण्डितले २२९३२ मत पाएर पराजित भएका छन् ।
मन्त्री बनेका बेला साईकलमा चढेर चर्चामा आएका एमालेका नेता पण्डितलाई मतदाताले हराएर साइजमा ल्याइदिएका छन् ।
मोरङ ६ मा ८५३७१ मत खसेको थियो । ८०४१७ मत सदर भएको थियो ।
Published : Friday, 2022 November 25, 10:00 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया