पछाडि परेपछि योगेश भट्टराईको ओठमुख सुक्न थाल्यो
काठमाडौं । ताप्लेजुङमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री ‘पराग’ले अग्रता लिएका छन् ।
मंगलबार राति प्राप्त पछिल्लो नतिजाअनुसार क्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
एमालेका सचिव समेत रहेका उम्मेदवार योगेश भट्टराईले १ हजार ६ सय ५ मत पाएका छन् ।
४८ हजार ३ सय ७२ मत खसेको थियो । ४ हजार १ सय २१ मत गणना भएको छ ।
माओवादीका क्षेत्रीले एमालेका भट्टराईसँग ५ सय ५६ मतको अग्रता लिएका छन् ।
अहिलेसम्म फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङ गोला, लेलेप, खेजेनिम, सिरिजंगाको तेल्लोक, पाथीभरा याङवरक ४ डुम्रिसेको मतगणना भइसकेको छ ।
Published : Tuesday, 2022 November 22, 9:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया