पर्सामा कांग्रेसले दुई सिट जित्यो
काठमाडौं । पर्साको दुई वटा प्रदेश सभातर्फ नेपाली कांग्रेसले जित हातपारेको छ ।
मंगलबार सार्वजनिक भएका अन्तिम नतिजाअनुसार पर्सा– ४ को प्रदेश सभा १ का कांग्रेसका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् ।
पर्सा– २ को प्रदेश सभातर्फ २ मा कांग्रेसका श्याम पटेल विजयी भएको कांग्रेसका नेता धिरज गुप्ताले बताएका छन् ।
Published : Tuesday, 2022 November 22, 5:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया