गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाइँले ६ गुणा धेरै मत ल्याए
काठमाडौं । गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँले अग्रता लिएका छन् ।
मंगलबार बिहान ११ बजेको नतिजाअनुसार बजगाइँले ७६६ मतसहित अग्रता लिएका छन् ।
एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।
गोरखा– १ मा १००४ गणना भएको छ । कांग्रेसका बजगाइँले सुरुवाती चरणमा अत्याधिक मतसहित अग्रता लिएका हुन् ।
छाताले २१, हलोले ४, मादलले २, घन्टीले १०, काखमा आमाले १ र खडकले २ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 12:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया