ओखलढुंगामा रामहरि खतिवडाले कति मत पाए ? के छ अवस्था ?
काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले प्रतिनिधि सभातर्फ अग्रता लिइरहेका छन् ।
मंगलबार बिहान करीव ७ बजेको पछिल्लो नतिजाअनुसार खतिवडाले ३७५८ मतसहित अग्रता लिएका छन् । खतिवडाले आफ्ना प्रतिद्वन्द्वीलाई ७३२ मतसहित पछाडि पारेका छन् ।
एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ३०२६ मत पाएका छन् ।
Published : Tuesday, 2022 November 22, 8:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया