दाङमा कांग्रेसका राजु खनाल फराकिलो मतअन्तरले अगाडि
काठमाडौं । दाङ २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनालले फराकिलो मत अन्तरसहित अग्रता लिएका छन् ।
मंगलबार बिहान करीव ६ बजेको पछिल्लो नतिजाअनुसार राजु खनालले ४२९१ मत पाएका छन् ।
एमालेका उम्मेदवार बलिभद्र रानाले ३५३३ मत पाएका छन् ।
राजु खनाल र बलिभद्र रानाबीच ७५८ मतको अन्तर रहेको छ ।
Published : Tuesday, 2022 November 22, 7:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया