ललितपुर १ मा कांग्रेसका उदयशम्शेरको जबरजस्त वापसी, नवराज सिलवाल पछाडि
काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले अग्रता लिएका छन् ।
मंगलबार बिहानको पछिल्लो नतिजाअनुसार राणाले ८५९७ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार नवराज सिलवाल ८४३१ मत पाएका छन् ।
राणा र सिलवालबीच मतअन्तर १६६ रहेको छ । यसअघि सिलवालले अग्रता लिए पनि राणाले मंगलबार बिहान उछिनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।
ललितपुर क्षेत्र नं. २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् ।
ललितपुरको क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र उम्मेदवार तोसिमा कार्की अगाडि छिन् ।
Published : Tuesday, 2022 November 22, 7:04 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया