ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाले अग्रता लिए
काठमाडौं । ओखलढुंगामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले प्रारम्भीक अग्रता लिएको छ ।
प्रतिनिधि सभाअन्तर्गत सोमबार राति साढे १० बजेबाट ओखलढुङ्गाको मतगणना शुरु भएको छ ।
लिखु गाउँपालिकाको वडा नं. १ र २ को मत गणना भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले ५६४ मतसहित अग्रता लिएका छन् ।
एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ५२० मत पाएका छन् ।
कांग्रेसका उम्मेदवार खतिवडाले ४४ मतको अन्तरले अग्रता लिएका छन् ।
Published : Monday, 2022 November 21, 10:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया