कांग्रेस नेता मीनकृष्ण महर्जन फराकिलो मतअन्तरले अगाडि
काठमाडौं । ललितपुर– १ प्रदेश सभा २ का नेपाली कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जनले अग्रता लिएका छन् ।
महर्जनले ७८८ मतसहित अग्रता लिएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई ३२९ मतले पछाडि पारेका छन् ।
एमालेका उम्मेदवार चेतनाथ सन्जेलले ४५९ मत पाएका छन् ।
Published : Monday, 2022 November 21, 10:08 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया