दीपक गिरी र कोमल वलीबीच को छ अगाडि ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले प्रारम्भीक अग्रता कायम राखेका छन् ।
नेता गिरीले ७५८ मत पाएका छन् । गिरीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
गिरीलाई नेकपा (एमाले) कि केन्द्रीय सदस्य कोमल वलीले पच्छाइरहेकी छिन् । वलीले ५८७ मत पाएकी छिन् ।
Published : Monday, 2022 November 21, 8:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया