कांग्रेस नेता चन्द्र भण्डारीलाई डा.गोविन्द केसीले दिए आशीर्वाद
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गुल्मी–१ मा प्रतिनिधि सभातर्फका उम्मेदवार चन्द्र भण्डारीलाई डा.गोविन्द केसीले शुभकामना र आशीर्वाद दिएका छन् ।
कांग्रेस नेता भण्डारीसँग भेट गरेर डा.केसीले जितको शुभकामना दिएका हुन् । डा.केसीले संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक–वाम गठबन्धनप्रति आफ्नो समर्थन रहेको संकेत दिएका छन् ।
गुल्मी–१ मा प्रतिनिधि सभातर्फ कांग्रेस नेता भण्डारीले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभातर्फ १ मा माओवादी केन्द्रका नेता सुदर्शन बरालको उम्मेदवारी छ । प्रदेश सभातर्फ २ मा कांग्रेसका नेता धनेन्द्र कार्कीले उम्मेदवारी दिएका छन् ।

Published : Thursday, 2022 November 10, 8:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया