सन्दीप लामिछानेलाई कारागारमा राख्न आदेश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
लामिछानेलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको छ ।
Published : Friday, 2022 November 4, 5:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया