दाङ–१ मा एमालेबाट शान्ता, गंगा र कुलबहादुरको उम्मेदवारी
लमही । एमालेको तर्फबाट नेतृ शान्ता चौधरीले दाङ–१ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
सोमबार निर्वाचन कार्यालय लमहीमा उपस्थित भएर चौधरीले मनोनयन दर्ता गराएकी हुन् । उनले एमालेका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेकी छिन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’मा गंगाराम भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
‘ख’मा कुलबहादुर केसीले मनोनयन दर्ता गराएको एमालेले जनाएको छ ।
एमालेका नेता कार्यकर्ताहरूसहित निर्वाचन कार्यालयले दिएको समयमा पुगेकी नेतृ शान्ता चौधरी, नेताद्वय गंगाराम भट्टराई र कुलबहादुर केसीले मनोनयन दर्ता गराएर फर्किएका थिए ।
Published : Monday, 2022 October 10, 11:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया