पूर्वराजाले विद्या भण्डारीको भन्दा गजबको निर्णय गरे
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना समर्थकलाई टीका नलगाउने भएका छन् ।
पूर्वराजा शाहको सचिवालयले सूचना जारी गरेर जनता स्वास्थ्यका कारण आक्रान्त भएको भन्दै दशैँमा टीका नलगाइदिने भएका हुन् । शक्तिपीठहरुको पूजा पनि उनले नगर्ने जनाएका छन् ।
कम्युनिस्ट पृष्ठभूमि भएकी राष्ट्रपति विद्यादेवी भण्डारी दशैँको अवसरमा टीका लगाइदिने कार्यक्रम सार्वजनिक गरेका बेला पूर्वराजा शाहले जनताको स्वास्थ्य र रोगले मुलुक आक्रान्त भएको भन्दै दशैँका सबै औपचारिक कार्यक्रम रद्द गरिदिएका छन् ।
Published : Sunday, 2022 October 2, 12:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया