चालेन्द्र निलम्बनमा परेका बेला सर्वोच्चद्वारा ठूलो संख्यामा कर्मचारीको सरुवा
काठमाडौं । सर्वोच्च अदालतले नायब सुब्बासहित ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ ।
सर्वोच्चले नासुदेखि श्रेणीविहीन २६४ जना कर्मचारीको सरुवा गरेको छ ।
सर्वोच्चले बिहीबार सूचना जारी गरेर सरुवाको सूची सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतले निर्वाचनको मुखमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा निलम्बनमा परेका बेला सर्वोच्चद्वारा कर्मचारीहरूको सरुवा भएको छ ।
सर्वोच्च प्रशासनले चोलेन्द्रको संरचना भत्काउन कर्मचारीहरूको सरुवा गरेको चर्चा पनि छ ।









Published : Thursday, 2022 September 22, 10:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया